वस्तुगत प्रश्नोत्तर/विषयगत प्रश्नोत्तर
<script async src="//pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script> <script> (adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8738944023942859", enable_page_level_ads: true }); </script> वस्तुगत प्रश्नोत्तर १.ट्राभल वेबसाइट ट्रिप एड्भाइजरले सन् २०१८ मार्चमा सार्वजनिक गरेो एसियाका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं कति औं स्थानमा रहेको छ ? -छैटौं (एसियाका उत्कृष्ट गन्तव्यको सूचीमा अग्रस्थानमा यण्डोनेसियाको बाली परेको । काठमाडौं भन्दा अघि वालीसँगै थाइल्याण्डको फुकेट , भियतनामको हनोई, कम्बोडियाको सियाम रियम एवं जापानको टोकियो सहर परेको ) २ं. मुलुकी अपराध (संहिता) ऐन,२०७४ राजपत्रमा कहिले प्रकाशित भएको हो ? वि.स. २०७४ असोज ३० ( यो ऐनसंवत २०७४ भदौ १ देखि प्रारम्भ हुने ) ३. मिसोफोनिया भन्नाले के बुझिन्छ ? -विभिन्न प्रकारका ध्वनी सुनेर असहजपन (आवाजका कारण हुने विशेष कठिनाइ) ४. कर्णाली प्रदेश सरकारले वि.स. २०७५ लाई कुन वर्षका रुपमा मनाउने घोषणा गरेको छ ?...