Posts

Showing posts from May, 2018

वस्तुगत प्रश्नोत्तर/विषयगत प्रश्नोत्तर

<script async src="//pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script> <script> (adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8738944023942859", enable_page_level_ads: true }); </script> वस्तुगत प्रश्नोत्तर १.ट्राभल वेबसाइट ट्रिप एड्भाइजरले सन् २०१८ मार्चमा सार्वजनिक गरेो एसियाका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं कति औं स्थानमा रहेको छ ? -छैटौं (एसियाका उत्कृष्ट गन्तव्यको सूचीमा अग्रस्थानमा यण्डोनेसियाको बाली परेको । काठमाडौं भन्दा अघि वालीसँगै थाइल्याण्डको फुकेट , भियतनामको हनोई, कम्बोडियाको सियाम रियम एवं जापानको टोकियो सहर परेको ) २ं. मुलुकी अपराध (संहिता) ऐन,२०७४ राजपत्रमा कहिले प्रकाशित भएको हो ? वि.स. २०७४ असोज ३० ( यो ऐनसंवत २०७४ भदौ १ देखि प्रारम्भ हुने ) ३. मिसोफोनिया भन्नाले के बुझिन्छ ? -विभिन्न प्रकारका ध्वनी सुनेर असहजपन (आवाजका कारण हुने विशेष कठिनाइ) ४. कर्णाली प्रदेश सरकारले वि.स. २०७५ लाई कुन वर्षका रुपमा मनाउने घोषणा गरेको छ ?

वस्तुगत प्रश्नोत्तर

वस्तुगत प्रश्नोत्तर १.केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय कति पुगेको छ ? –१ हजार ४ डलर ( तथ्याङ्क अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक करिब १ लाख ट हजार रुपियाँ (डलरसँगको विनिमय दर १०५.५ अनुसार) पुगेको छ । गत वर्ष यो आम्दानी ८६६ अमेरिकी डलर थियो । कुल राििष्ट्रय आयअनुसार भने प्रतिव्यत्तिलआय १ हजार १२ डलर पुगेको छ । त्यस्तै विभिन्न बाह्य देशहरुबाट भएको आम्दानीसमेत जोड्दा प्रतिव्यक्ति आय १२ सय ९४ डलर पुगेको छ । जुन गत वर्ष ११५६ डलर थियो ।) २. केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने उल्लेख छ ? –५.८९ प्रतिशत ३. सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा कतिवटा नयाँ सहर निर्माण गर्ने निर्णय गरेको छ ? –चार   (उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित शहरीकरण बढ्दै गएको भन्दै नयाँ शहर निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।) ४. संयुक्त राष्ट्र सङ्घीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको