चलचित्र सम्बन्धी जानकारी :: ************************

चलचित्र सम्बन्धी जानकारी :: ************************ # नेपाली भाषाको पहिलो चलचित्र : 🎥 “सत्य हरिश्चन्द्र” 🎥 निर्देशन:- डी.बी. परियार 🎥 मुख्य कलाकारहरु: कान्ता सिंह, सागरदत्त कोइराला र डी.बी. परियार 🎥 संगीत विरेश भट्टाचार्यले दिएका #🎬 नेपालमा निर्माण भएको पहिलो चलचित्र : 📽 “आमा” 📽 प्रमुख भुमिका:- शिवशंकर मानन्धर र भुवन चन्द 📽 नेपाल सरकारको सुचना विभागबाट निर्माण भइ सन १९६४ मा प्रदर्शन 📽 निर्देशन:- हिरासिंह खत्री # 🎬 निजि क्षेत्रबाट निर्मित पहिलो चलचित्र : 🎥 माइतिघर # 🎬 नेपाल चलचित्र संस्थान : 📽 स्थापना वि.सं. २०२८ 🎥 प्रथम चलचित्र “मनको बाँध” रहेको # 🎬 पहिलो महिला संगीतकार भएको चलचित्र : 📽 “परालको आगो” 🎥 शान्ती ठटाल संगीतकार # 🎬 ईन्टरनेटमा राखिएको पहिलो चलचित्र : ➡ ‘बादलपारी’ # 🎬 नेपालमा सर्वप्रथम चलचित्र प्रदर्शन गरिएको थियो ? ➡ १९९० भदौ १८ गते # 🎬 सत्य हरिश्चन्द्रको प्रथम प्रदर्शन गरिएको थियो ? ➡ २००८ भदौ ३० गते # 🎬 नेपाल टेलिभिजनद्वारा प्रसारण गरिएको पहिलो टेलिफिल्म: ➡ श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह # 🎬 भु.पु. अमेरिकि राष्ट्रपति विल क्लिन्टनले अभिनय गर्नुभएको टेलिचलचित्र कुन हो ? ➡ A Child Wish # 🎬 VCD मा आएको पहिलो नेपाली चलचित्र: ➡ ‘लोभिपापी’ # 🎬 कुन बेलायती अभिनेत्री एवं मोडलले पेन्टी र ब्राको विज्ञापन गरेबापत ३१ करोड ८० लाख कमाएर सनसनी मच्चाइन ? ➡ एलाजाबेल हर्ली # 🎬 दलाइ लामाको जीवनिमा आधरित चलचित्र: ➡ कुन्दन # 🎬 नेपालको पहिलो रंगीन चलचित्र: ➡ कुमारि # 🎬 विश्वको कुन देशमा फिल्मको टिकट बिक्री गर्दा मानिसको तौल अनुसार गरिन्छ ? ➡ दक्षिण ब्राजिल # 🎬 नेपालको प्रथम कार्टून : ➡ “ऋषि दाइ र साथिहरु सफा सहरमा” ➡ कार्टुनिष्ट शारव # 🎬 नेपालको पहिलो टेलिचलचित्र कुन हो ? ➡ यस्तै हुन्छ # 🎬 फिल्म सिटि : ➡ दोलाखाको लाकुरी डाँडा गा.वि.स को डाङ्डुङे डाँडालाई नेपाली र विदेशी चलचित्र छायांकन गर्न सकिने गर्न सकिने गरि फिल्म सिटिको रुपमा विकास गरिएको छ । # 🎬 ओस्कार अवार्डको लागि सहभागी नेपाली चलचित्रहरु : ➡ क्याराभान ➡ मुकुण्डो ➡ मुनामदन ➡ बसाइँ ➡ भीमदत्त

Comments

  1. LuckyClub | Live Casino Site for Slots & Blackjack | Lucky Club
    LuckyClub offers a unique experience for the best slots online, with all the latest and greatest live dealer games. In-play luckyclub.live roulette and live dealer games for

    ReplyDelete

Post a Comment

Popular posts from this blog

loksewa samasamaek

नेपालको पहिलो:-