loksewa samasamaek

१. राष्ट्रपति(President)
~~~~~~~~~~~~~~~~~
राष्ट्रपति विद्यादेवी भण्डारी
निर्वाचित बि.सं. २०७४ फागुन, २९
सपथ बि.सं. २०७४ फागुन, ३०
पहिलो कार्यकाल २०७२ कार्तिक, ११-२०७४ फागुन, ३०
भण्डारी, गणतन्त्र नेपालको तेस्रो, संघिय नेपालको पहिलो राष्ट्रपति हुन र दोस्रो कार्यकाल हो ।
२. प्रधानमन्त्री(Prime minister)
~~~~~~~~~~~~~~~~~~~~~~~~
प्रधानमन्त्री खड्ग प्रसाद ओली(केपि शर्मा वली)
प्रममा नियुक्त बि.सं. २०७४ फागुन, ०३
. प्रमको सपथ बि.सं. २०७४ फागुन, ०३
विश्वासको मत बि.सं. २०७४ फागुन, २७
. पहिलो कार्यकाल २०७२ आश्विन, २४-२०७३ श्रावण, ९
ओली, नेपालको ४१ औ, संघिय नेपालको पहिलो प्रधानमन्त्री हुन र दोस्रो कार्यकाल हो ।
३. राष्ट्रिय सभाको अध्यक्ष
~~~~~~~~~~~~~~~~~
. अध्यक्ष गणेश प्रसाद तिमिल्सिना
निर्विरोध निर्वाचित बि.सं. २०७४ फागुन, ३०
४. प्रतिनिधि सभाको सभामुख
~~~~~~~~~~~~~~~~~~~
सभामुख कृष्ण बहादुर महरा
. निर्वाचित बि.सं. २०७४ फागुन, २६
सपथ बि.सं. २०७४ फागुन, २७.............

Comments

Popular posts from this blog

नेपालको पहिलो:-

चलचित्र सम्बन्धी जानकारी :: ************************