नेपालमा सबैभन्दा बढी उचाईमा भएका :-

नेपालमा सबैभन्दा बढी उचाईमा भएका :-
📖📖📖📖📖📖📖📖📖📖📖📖📖
ताल 👉तिलिचो(४९१९ मि, मनाङ)
रास्टिय निकुन्ज 👉सगरमाथा रास्टिय निकुञ्ज 
आरक्ष 👉ढोरपाटन सिकार आरक्ष
हवाई मैदान 👉स्याङबोचे(सोलुखुम्बु)
गुम्बा 👉स्याङबोचे(३८६७ मि, सोलुखुम्बु)
भञ्ज्याङ् 👉चाबुक(५९७९ मि, ताप्लेजुङ)
जाती 👉शेर्पा
अग्लो सिखर 👉सगरमाथा (२९०२८ फिट)
होटल 👉एभरेस्ट भ्यु(३९६३ मि, सोलुखुम्बु)
मन्दिर 👉मुक्तिनाथ(३७४९ मि)
माछा 👉रारा तालमा पाइने असला जातको माछा(२९९० मि)
नदि 👉अरुण(मुहान तिब्बतमा भएको)
सदरमुकाम 👉हुम्लाको सिमिकोट(२९४६ मि)
धान खेती 👉जुम्ली मार्सी(२८५० मि,जुम्ला)
आलु खेती 👉सोलुखुम्बुमा(४४०० मिटर)
झरना 👉सुलिगाड(३६१३ मि, डोल्पा)
हिमताल 👉च्छो रोल्पा(४५८० मि, दोलखा)
चौपाया 👉चौरी गाई
जलविद्युत 👉च्छो रोल्पा(४५८० मि, दोलखा) यो भन्दा पहिला चै थामे जलविद्युत (सोलुखुम्बु)
मार्ग 👉थोराङपास(मुस्ताङ)
बस्ती 👉छार्का भोट र तराप बस्ती (डोल्पा)
फुल्ने फुल 👉स्टेलरिया डेकुम्बेन(६४९२ मि उचाइमा)
सर्वाधिक उचाइमा रहेको प्रयोगशाला 👉पिरामिड प्रयोगशाला(५०५० मिटर उचाई)

Comments

Popular posts from this blog

चलचित्र सम्बन्धी जानकारी :: ************************

loksewa samasamaek

वस्तुगत प्रश्नोत्तर/विषयगत प्रश्नोत्तर