मदन भण्डारी गोल्डकप : एपीएफ र झापा ११ भिड्दै

मदन भण्डारी गोल्डकप : एपीएफ र झापा ११ भिड्दै < रुपन्देही,  बुटवलमा जारी तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार शसस्त्र प्रहरीको एपीएफ र झापा ११ बीच खेल हुदैछ । खेल दिउँसो २ बजेपछि बुटवल रामनगरको मान विज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बताएको छ 

Comments

Popular posts from this blog

loksewa samasamaek

book writers